मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरी उपरीक्षक एसपीमा बढुवा

barnanmedia.com · Tue Jan 07 22:40:59 GMT 2025

नेपाल प्रहरीको प्राविधिकतर्फका २ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

जसमा नेपाल प्रहरी संगीत विद्यालय महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी समूहको संगिततर्फका डीएसपी भुलाराज खनाल सोहि समूहतर्फको एसपीमा बढुवाका लागि सिफारिस भएका हुन् भने नेपाल प्रहरी अस्पताल नर्सिङ विभाग महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी समूहकै स्वास्थ्य उपसमूहको नर्सिगतर्फका डीएसपी प्रभा पौडेल सोहि समूह तथा उपसम्रहतर्फको एसपीमा बढुवाका लागि सिफारिस भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)