मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एक सिजनका लागि इन्टरमा अनुबन्ध भए लुकाकु

nepallive.com · Thu Jun 30 00:53:00 GMT 2022

काठमाडौं– इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ।

इन्टरले २९ वर्षीय लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)