भूकम्पका कारण नेपालमा ११ जना बेहोस, दुई जना घाइतेः नेपाल प्रहरी
deshsanchar.com · Tue Jan 07 23:13:52 GMT 2025

काठमाडौँ- चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर मंगलबार बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएका र दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)