मिथिलामा तिलासक्रायतको तयारी
barnanmedia.com · Tue Jan 07 23:13:12 GMT 2025

काठमाडौँ, २४ पुसः मिथिला क्षेत्रमा पुसको छिप्पिँदो जाडोसँगै तिलासक्रायत पर्वको तयारी सुरु भएको छ । घरघरमा तिलासक्रायत पर्वका लागि सामग्रीको जोहो र पकाउने, तुल्याउने तयारीले अहिले चहलपहल बढेको हो ।
अहिले मिथिलावासीहरु पर्वको पूर्वतयारीमा जुटेका छन् । सौरमास गणनाले माघ लाग्ने सङ्क्रान्तिका दिन मनाइने यो पर्वका लागि आवश्यक सामग्री केही दिन पहिलेदेखि नै तयारी गर्नुपर्दा मिथिलानी (मिथिलाका नारी)लाई भ्याइनभ्याइ छ । यसपाली यो पर्व आगामी मङ्गलबार परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)