चीनको तिब्बतमा भूकम्प: चीनमा मृत्यु हुनेको संख्या १२६ पुग्यो
deshsanchar.com · Tue Jan 07 23:47:20 GMT 2025

चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको विनाशकारी भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको राज्य मिडियाले जनाएको छ ।
छिमेकी नेपालको राजधानी काठमाडौँ र भारतका केही भागमा पनि कम्पन महसुस गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)