क्वाड पुनर्जीवनमा रुबियोको जोड
nepalnews.com · Tue May 26 07:20:51 GMT 2026

नयाँदिल्ली। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतमा भएको उच्चस्तरीय बैठकमार्फत अस्ट्रेलिया, भारत र जापानसँगको सुरक्षा तथा रणनीतिक सहकार्य समूह ‘क्वाड’ लाई पुनः सक्रिय र प्रभावकारी बनाउन आह्वान गरेका छन्।
चीनले सन्देहपूर्ण दृष्टिले हेर्ने यस समूहलाई नयाँ सन्दर्भमा अझ सुदृढ बनाउने अमेरिकी प्रयासबीच उनले सहयोगलाई ‘फोरमबाट कार्यमुखी साझेदारी’ तर्फ लैजानुपर्ने आवश्यकता औँल्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
डोनाल्ड ट्रम्प