एक करोड साढे ४६ लाख जरिवाना तोकिएका युवा पक्राउ
setopati.com · Tue May 26 07:20:25 GMT 2026

बाँके प्रहरीले एक करोड ४६ लाख जरिवाना तोकिएका एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१० का ३५ वर्षीय कुलिन भनिने अबिनाश राणा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)