मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिगासका अध्यक्ष धामीद्वारा पुन: पालिका अध्यक्षमा उम्मेदवारी घोषणा

deshsanchar.com · Sat Feb 12 01:44:39 GMT 2022

बैतडी – बैतडीको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले पुनः अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। पालिकाकाे १०औँ गाउँसभामा उनले आफू आसन्न निर्वाचनमा पुनः अध्यक्षका लागि उम्मेदवार बन्ने बताएका हुन्।

उनी नेपाली कांग्रेसका नेता हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)