मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लस एन्जलसको भीषण डढेलोले नजिकका बस्तीमा प्रभाव

khabarhub.com · Wed Jan 08 00:06:26 GMT 2025

अमेरिका – चिसो आँधीका चपेटामा अमेरिकामा एक दिनपछि नै ठुलो डढेलो समेत लागेको छ। क्यालिफोर्नियाको लस एन्जलसमा ठुलो डढेलो लागेको हो। सो डढेलोका कारण धेरै स्थानमा घरमा धुवाँ र मुस्लो देखिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)