मन्त्रिपरिषद्को निर्णय : सशस्त्रका चार डीआईजीको पदावधि एक वर्ष थप
nepalviews.com · Wed Jan 08 00:08:36 GMT 2025

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । यो निर्णय मंगलबार राति १२ बजेदेखि लागू भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)