दक्षिण कोरियाको पोस्टमा मेक्सिकोको पहिलो गोल
barnanmedia.com · Fri Jun 19 02:45:01 GMT 2026

फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलमा मेक्सिले १ गोल गर्दै अग्रता बनाएको छ।
विश्वकपको सहआयोजकसमेत रहेको मेक्सिकोले ग्वाडालजारा स्टेडियममा जारी खेलमा दक्षिण कोरियाविरुद्ध शून्यका विरुद्ध एक गोल गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
दुवै टोलीले पहिलो हाफमा गोल गर्ने राम्रो अवसर पाए पनि त्यसलाई सदुपयो गर्न सकेका थिएनन्। हाल ८० मिनेटको खले जारी रहँदा दक्षिण कोरिया दबाबमा खेलिरहेको छ।
दुबै टोलीले यसअघि आफ्नो पहिलो खेल जितेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
फिफा