मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदमा एमाले सांसद महरको प्रश्न : बझाङमा बिजुली उत्पादन भए पनि किन अध्यारो ?

nepalsamaya.com · Tue May 26 07:30:01 GMT 2026

काठमाडौं। नेकपा एमालेका सांसद ऐन महरले बझाङ जिल्लामा पर्याप्त मात्रामा जलविद्युत उत्पादन भइरहे पनि स्थानीय जनता अध्यारोमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले बझाङको विद्युत अवस्था र सञ्चार सेवाको दयनीय अवस्थाबारे सदनलाई जानकारी गराएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)

सम्बन्धित विषय