संसदमा प्रश्न- ‘जीबी राई कहिले पक्राउ पर्छन् सरकार ?’
kalakarmi.com · Tue May 26 07:26:35 GMT 2026

काठमाडौं — प्रतिनिधिसभामा मंगलवार श्रम संस्कृति पार्टीका सांसद आरेन राईले फरार रहेका जीबी राईको पक्राउबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।
बैठकमा बोल्दै सांसद राईले जीबी राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न उठाउँदै राज्यको सुरक्षा संयन्त्रप्रति नै गम्भीर प्रश्न खडा हुने अवस्था आएको टिप्पणी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)