मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पले ग्रिनल्याण्ड किन्ने इच्छा राख्नासाथ डेनमार्कले बढायो रक्षात्मक खर्च

ratopati.com · Tue Dec 24 21:08:00 GMT 2024

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाैचित डोनाल्ड ट्रम्पले आर्किटेक्ट क्षेत्र खरिदको इच्छा जाहेर गरेको केही समयमा डेनमार्क सरकारले ग्रिनल्याण्डको रक्षात्मक खर्च भारी रुपमा बढाएको छ ।

डेनमार्कका रक्षामन्त्री टोल्स लुण्ड पल्सनले प्याकेजमा रक्षा खर्च बढौत्तिको जुक्ति लगाएका हुन् । ग्रिनल्याण्ड एक स्वायत्त डेनिश क्षेत्र हो भने जसको निकै रणनीतिक महत्व रहेको बताइन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)