'साइलेन्ट स्ट्रिट' अभियानमा ७ युवा लागुऔषधसहित पक्राउ, ११ मोटरसाइकल नियन्त्रणमा
nepalviews.com · Fri Jun 19 02:56:39 GMT 2026

बुटवल । बुटवलका विभिन्न स्थानबाट सात जना युवा लागुऔषधसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘साइलेन्ट स्ट्रिट’ अभियानअन्तर्गत बिहीबार राति उनीहरूलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)