मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली दूतावासले भन्यो-‘इजरायलमा ज्यान गुमाएकामध्ये ५ जना विद्यार्थीको शव प्राप्त भयो’

kendrabindu.com · Mon Oct 16 00:18:24 GMT 2023

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परि ज्यान गुमाएका १० मध्ये ५ जना विद्यार्थीको शव सरकारले प्राप्त गरेको छ।

तेल अभिभमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति निकालेर यसबारे जानकारी दिएको हो। आक्रमणमा ज्यान गुमाएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको दूतावासले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)