U.S. एयरलाइन्सले उडानहरू किन स्थगित गर्यो?
barnanmedia.com · Tue Dec 24 21:36:30 GMT 2024

विश्वको सबैभन्दा ठुलो एयरलाइन्स अमेरिकन एयरलाइन्सले क्रिसमसअघि सबै उडानहरू स्थगित गरेको छ। तर, पछि प्रतिबन्ध हटाइएको थियो।
एयरलाइन्सले प्राविधिक गडबडीलाई कारण बतायो। कम्पनीले यो समस्या सकेसम्म चाँडो समाधान गर्ने काम गरिरहेको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)