नेसपाको राष्ट्रिय महाधिवेशन माघ अन्तिम साता काठमाडौँमा हुने
lokaantar.com

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)को राष्ट्रिय महाधिवेशन आगामी माघ २५ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
पोखरामा आज सम्पन्न पार्टीको प्रथम विधान अधिवेशनले माघ २५ गतेदेखि महाधिवेशन गर्ने पार्टी सचिवालय बैठकको निर्णय पारित गरेको नेसपा गण्डकीका अध्यक्ष किरण थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)