लेबल नलगाई बर्गर र पिजा बेच्ने नेपाल डेरीलाई ५० हजार जरिवाना
thahakhabar.com

काठमाडौँ
: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ललितपुर महानगरपालिका वडा नं १५ स्थित नेपाल डेरी प्रालिलाई बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सफाइमा पनि ध्यान नदिएकाले ५० हजार कारबाही गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)