‘विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा
khabarhub.com · Tue May 26 07:34:41 GMT 2026

पाटन – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनले सामूहिक प्रतिबद्धतालाई अझै बलियो बनाउने अवसर प्रदान गर्नेछ भन्ने धारणा राखेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)