मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन

kathmandupati.com · Tue May 26 07:37:38 GMT 2026

काठमाण्डु – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा भएको प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता–२०८३को चौथो संस्करण सम्पन्न भएको छ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । प्रतियोगिताको समापन समारोहमा प्रधान सेनापति अशोक राज सिग्देलले च्याम्पियन बनेको टिमलार्ए ट्रफी प्रदान गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)