यूएनएचसीआर नेपाल प्रमुखमा मोनिक सोखान, पदभार ग्रहण
khabarhub.com · Tue Oct 22 17:00:16 UTC 2024

काठमाडौं – शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) नेपालकी नवनियुक्त प्रतिनिधि मोनिक सोखानले पदभार ग्रहण गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)