मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दार्चुला केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

barnanmedia.com · Tue Dec 24 22:06:17 GMT 2024

दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ः२५ बजे दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भई ४ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)