जथाभाबी उत्खनन गर्नेलाई जरिबाना
gorkhapatraonline.com · Fri Jun 19 03:06:49 GMT 2026

बर्दियाको बारबर्दिया नगरपालिकाले आफ्नो क्षेत्रभित्र अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा दुई फर्मलाई ४२ लाख ७६ हजार रुपियाँ जरिबाना गरेको छ ।
नगरपालिकाले मधुवन नगरपालिका–९ मा सञ्चालित नुरी स्टोन इन्डस्ट्रिज प्रालि र बारबर्दिया नगरपालिका–२ स्थित लक्ष्मी बालुवा प्रशोधन केन्द्रलाई संयुक्त रूपमा उक्त जरिबाना गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)