मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तराईमा धान उत्पादन बढाउन नेपाललाई दक्षिण कोरियाले करिब २ अर्ब अनुदान दिने

shilapatra.com · Fri Jun 19 03:02:00 GMT 2026

नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयबीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि बिहीबार हस्ताक्षर भएको हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)