मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौरी चरनका लागि सहजीकरण गरिदिन अनुरोध

deshsanchar.com · Tue Oct 22 17:00:03 UTC 2024

नारायणगढ – मौरीपालन विकास केन्द्र भण्डारा चितवनले मौरी चरनका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला निकायसँग अनुरोध गरेको छ।

हाल मौरीको चरन समय भएको हुँदा देशका विभिन्न क्षेत्रमा चरनका लागि मौरी लैजानपर्ने हुँदा मौरी चरन गर्दा हुने परागसेचनबाट हुने फाइदाको कम बुझाइका कारण समस्या उत्पन्न हुने गरेकाले कार्यालयले यसका लागि सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाल निकायहरुसँग अनुरोध गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)