मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक्लै हिँडेर कहाँ पुग्छौ शेखर दाइ ?

barnanmedia.com · Tue Dec 24 22:16:32 GMT 2024

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पनि सभापतिमा चुनाव लड्ने भन्दै देश दौडाहा सुरु गरेका छन् ।

हालका सभापति शेरबहादुर देउवाको गृह क्षेत्रबाट सुरु गरेको यात्राले देउवाको उत्तराधिकार खोस्न सक्छ कि सक्दैन भनेर अहिल्यै भन्नु हतार होला । तर उनले जसरी एकल पदयात्रा सुरु गरेका छन्, त्यसबाट उनी कहाँ पुग्न सक्छन् भनेर लख काट्न भने अवश्य सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)