बागमतीमा स्वास्थ्योपचार निःशुल्क गर्ने गरी काम भइरहेको छः मुख्यमन्त्री लामा
deshsanchar.com · Tue Oct 22 17:15:43 UTC 2024

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई निःशुल्क गर्ने गरी काम भइरहेको बताएका छन्।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले आज यहाँ आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालय र मातहतका निकायले नागरिकलाई उपचारभन्दा पनि बिरामी हुनै नदिने गरी सुसूचित गर्ने चेतनामूलक कार्यक्रम ल्याउन आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)