मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

साउदी अरबमा सन् २०२५ मा मृत्युदण्डको पाउनेको संख्या बढ्यो

ratopati.com · Sun Dec 21 20:49:30 GMT 2025

काठमाडौँ। साउदी अरबमा यस वर्ष मृत्युदण्ड पाउने व्यक्तिहरूको संख्या गत वर्षको तुलनामा बढेको छ । रिपोर्टअनुसार, यस वर्ष अहिलेसम्म कम्तीमा ३४७ जनालाई मृत्युदण्ड दिइएको छ, जबकि गत वर्ष यो संख्या ३ सय ४५ थियो ।

ब्रिटेनस्थित एक मानवअधिकार समूहका अनुसार, यो साउदी अरबमा ‘सर्वाधिक रक्तपातपूर्ण वर्ष’ हो। यस वर्ष मृत्युदण्ड पाएका मध्ये दुई जना पाकिस्तानी नागरिक छन्, जसलाई ड्रग सम्बन्धी मुद्दामा दोषी करार गरिएको थियो । त्यस्तै, एक जना पत्रकार, दुई जना युवा (जुन विरोध प्रदर्शनको समयमा नाबालिग थिए) र पाँच महिला पनि समावेश छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)