मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गर्दै

khabarhub.com · Tue Aug 24 00:50:00 GMT 2021

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम आज बिहान ८ बजे ओमान जान लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)