मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

के भारत नगएरै सरकारबाट बिदा हुँदैछन् ओली ?

barnanmedia.com · Tue Dec 24 23:30:00 GMT 2024

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्कालै भारत भ्रमणमा नबोलाउने आशंका झन झन बलियो हुँदै गएको छ ।

ओली सरकारकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ओलीको भारत भ्रमण मिलाउन केहि दिन अघि दिल्ली पुगेका उनीहरु सोमबार रित्तो हात स्वदेश फर्केका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)