पोखराको घना बस्ती र फेवातालको दृश्य
gorkhapatraonline.com · Tue May 26 07:46:58 GMT 2026

कास्कीको पोखरा महानगरपालिकास्थित शान्ति स्तुपाबाट मङ्गलबार देखिको पोखरा महानगरपालिकाको घना बस्ती साथै फेवातालको सुन्दर दृश्य। तस्बिरः प्रदिपराज वन्त /रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)