मुगुको एकमात्र आवासीय विद्यालयको बेहाल : टहरामा कष्टकर पढाइ
ratopati.com · Tue May 26 07:47:53 GMT 2026

मुगु । मुगुको सोरु गाउँपालिका–७ की बालसुन्दरी विष्ट मात्र होइन, त्यहाँका अधिकांश विद्यार्थी उपयुक्त कोठा नहुँदा टहरामा पढ्न बाध्य छन्। गाउँपालिकामा रहेको एकमात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा विद्यार्थीहरू कष्टकर रूपमा जस्ताको टहरोमा बसेर पढ्न थालेको वर्षौँ भयो।
प्राथमिक तहमा सामान्य कक्षाकोठा भए पनि निमाविदेखि माविसम्मका विद्यार्थीहरू जस्ताको टहरामा बसेर पढ्न बाध्य भएका हुन्। कक्षाकोठाको अभावले गर्दा विद्यार्थीलाई जस्ताको टहरोभित्र बसालेर पढाउनुपरेको प्रधानाध्यापक रत्नराज चौलागाईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)