अस्पतालमा बिरामी भेटेर फर्किँदै थिइन्, घर पुग्न पाइनन्
setopati.com · Tue May 26 07:49:00 GMT 2026
रोल्पामा हावाहुरीले ढालेको रूखले लागेर एक जना महिलाको मृत्यु भएको छ। सँगै रहेकी अर्की एक जना महिला घाइते छिन्।
जिल्लाको थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रूजु झाँक्रीको उपचारका लागि अस्पताल लैजाने क्रममा मंगलबार बिहान साढे २ बजेतिर बाटोमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)