सुनाकोठीमा श्रीमद् भागवत ज्ञान महायज्ञ
ratopati.com · Tue Oct 22 19:30:00 UTC 2024

ललितपुर । ललितपुरको सुनाकोठीमा आजदेखि श्रीमद् भागवत ज्ञान महायज्ञ(आध्यात्मिक महोत्सव) सुरु भएको छ ।
महानगरको वडा नं २६ र २७ मा पर्ने भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माणका लागि महायज्ञको आयोजना गरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)