बार्सिलोना विजयी
nepalipatra.com · Mon Mar 07 06:08:10 GMT 2022
एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।
खेलको ४४ औं मिनेटमा फिडेल चाभेसले गोल गर्दै इल्चेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरी स्थितीमा ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)