मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा गुडिरहेको कारमै आगो दन्कियो, भित्रै जलेर एक जनाको मृत्यु

lokaantar.com

चितवन गुडिरहेकै एउटा कारमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै गुडिरहेको कारमा शुक्रबार बिहान आगलागी भएको हो ।

आगलागीमा परी एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)