हावाहुरी र वर्षाले विद्युत् आपूर्ति अवरुद्ध
ratopati.com · Tue May 26 07:58:04 GMT 2026

विराटनगर । गएराति आएको वर्षा र हावाहुरीले मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा विद्युत पूर्वाधारमा क्षति पुर्याएको छ ।
मोरङको बेलबारी र सुनसरीको दुहबी क्षेत्रमा विद्युतका पोलहरू ढल्दा र तारहरू चुँडिँदा विद्युत सेवा अवरुद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
हितेन्द्रदेव शाक्य