मुस्ताङका उच्चलेकमा यार्सा गुम्बा सङ्कलन सुरु, समितिको अनुमति अनिवार्य
nepalpress.com · Tue May 26 08:02:01 GMT 2026

मुस्ताङ । जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेकमा औषधीय गुण भएको बहुमूल्य जटीबुटी यार्सा गुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरुमा धमाधम यार्सा सङ्कलन भइरहेको छ ।
यहाँका आधा दर्जन बढी उच्चलेक, खर्क र पाटनमा यार्सा गुम्बा सङ्कलन भइरहेको एक्यापले जनाएको छ । समुद्री सतहको चार हजारमाथिको उचाइ क्षेत्रमा वन्य औषधीय जटीबुटी यार्सा पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)