कक्षा १२ को नतिजा सार्वजनिक
ratopati.com · Fri Jun 19 03:29:32 GMT 2026

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक जयन्ती सत्यालले रातोपाटीलाई जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
राष्ट्रिय परीक्षा बोर्ड