मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवनमा गुडिरहेको कार जल्यो, एक जनाको मृत्यु

clickmandu.com · Fri Sep 11 02:42:05 GMT 2026

चितवन । चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)