के रुसबारे जयशंकरले भनेका कुराले भारतको 'डर' प्रतिबिम्बित गर्छ?
barnanmedia.com · Tue Oct 22 21:35:52 UTC 2024

प्रधानमन्त्री नरेन्द्र मोदीले 8 जुलाईमा रुसको भ्रमण गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका लागि रुस पुगेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी ब्रिक्स शिखर सम्मेलनमा भाग लिइरहेका छन्। भारतका लागि रुस कति महत्त्वपूर्ण छ भन्ने कुरा मोदीले यस वर्ष दुईपटक रुसको भ्रमण गरेको कुराबाट पनि स्पष्ट हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)