‘बजेट कटौतीले स्थानीय तहमा भुक्तानीको ठुलो समस्या भयो, सङ्घीय सरकारले संविधानविपरीत काम गर्यो’
ratopati.com · Tue May 26 08:07:57 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले स्थानीय तहमा वित्तीय समानीकरण अनुदान शतप्रतिशत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
सरकारले स्थानीय तहमा उक्त अनुदान पहिलो किस्तामा २० प्रतिशत र दोस्रो किस्तामा २१ प्रतिशत कटौती गरेको उल्लेख गर्दै उनले शतप्रतिशत नै सो अनुदान उपलब्ध गराउन सरकारलाई दबाब दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)