दुर्गा प्रसाईं साधारण तारेखमा रिहा
corporatenepal.com · Tue May 26 07:56:49 GMT 2026

काठमाडौं । वीरगञ्जबाट केही दिन अघि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् ।
पर्सा अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । का डीएसपी हरि बस्नेतले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ
दुर्गा प्रसाईं