मुस्ताङका उच्चलेकमा यार्सागुम्बा संकलन
khabarhub.com · Tue May 26 08:04:47 GMT 2026

मुस्ताङ – जिल्लाका पाँचमध्ये चार स्थानीय तहका उच्चलेकमा औषधीय गुण भएको बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप लोमान्थाङको कार्यक्षेत्रमा पर्ने उच्च लेकहरुमा धमाधम यार्सा संकलन भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)