मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रिहा भए दुर्गा प्रसाई

himalpress.com · Tue May 26 08:05:32 GMT 2026

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन्। पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो। प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय