मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार किशोर श्रेष्ठलाई राज्यशक्ति दुरूपयोग गरी आतंकित पार्ने काम रोकियोस्- नेकपा

setopati.com · Tue May 26 08:06:32 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठमाथि समाचार लेखेकै आधारमा राज्य शक्तिको दुरूपयोग गरी आतंकित पार्ने काम गरेको भन्दै सरकारलाई त्यसो नगर्न चेतावनी दिएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपा प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित पार्ने काम रोक्न माग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)