प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न
lokaantar.com
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३ को चौथो संस्करण सम्पन्न भएको छ ।
यसै सन्दर्भमा आज जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले उक्त प्रतियोगितामा ‘च्याम्पियन’ हुने त्रिभुवन आर्मी क्लब, पुरुष एकल तथा महिला एकल प्रतियोगिताका विजेता क्रमशः प्रदीप खड्का र सिभाली गुरुङलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)