मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सिरिया र प्रधानसेनापति लेबनानमा रहेका नेपाली शान्ति सैनिक आपत्कालीन उद्धारका लागि योजना बन्दैछ’

barnanmedia.com · Tue Oct 22 22:03:53 UTC 2024

प्रधानसेनापति अशोकराज सिग्देलले सिरिया र लेबनानमा रहेका नेपाली शान्ति सैनिक सुरक्षित रहेको जनाउँदै आवश्यक परे आपतकालीन उद्धारका योजना बनाएको बताएका छन्।

युद्धग्रस्त क्षेत्रमा खटिएका नेपाली शान्ति सैनिकहरुको उद्धार आवश्यक परेको खण्डमा आपतकालीन योजना बनाउन रक्षा मन्त्रालय र सेनाबीच समन्वय भैरहेको जानकारी दिएका छन्। त्यहाँ रहेका नेपाली सैनिक बंकरमा पूर्णतः सुरक्षित रहेको पनि प्रधान सेनापतिले स्पष्ट पारे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)