आईपीएल : गुजरातसँग चेन्नई ३ विकेटले पराजित
nepallive.com · Sun Apr 17 17:49:00 GMT 2022
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ। शनिबार राति सम्पन्न खेलमा गुजरातले चेन्नईलाई ३ विकेटले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)